Fast booking & 100% offline access
No notifications yet
टुरोग सम्बन्धी कुनै पनि समस्या वा नियमित जाँचका लागि हाम्रो भरपर्दो Cardiology & Heart Care सेवा लिनुहोस्। आफ्नो र आफ्नो परिवारको मुटुको ख्याल आजैबाट राख्न सुरु गर्नुहोस्।
🏥 सुरक्षित, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा!तपाईंको परिवारको स्वास्थ्य सधैँ सुरक्षित राख्न हाम्रो Clinic Services मा विशेषज्ञ डाक्टरहरूको नियमित परामर्श उपलब्ध छ। स्वास्थ्यमा कुनै पनि समस्या देखिए तुरुन्त सम्पर्क गरी आफ्नो अपोइन्टमेन्ट सुरक्षित गर्नुहोस्।
🧪 भरपर्दो र सटीक ल्याब रिपोर्ट अब सहजै!आधुनिक प्रविधि र अनुभवी टोलीसहितको हाम्रो Laboratory Services मार्फत समयमै सही जाँच गराउनुहोस्। आजै आफ्नो सम्पूर्ण ल्याब परीक्षण गराई आफ्नो र परिवारको स्वास्थ्य सुरक्षित राख्नुहोस्।#Diagnostics #Laboratory #MedicalLab #NepalHealth #PathologyLab
Consultation with MD, MS, Mch, DM and fellow doctors.